काठमाडौं । साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा १.१० अंक बढेर २५८५.५९ विन्दुमा आइपुगेको छ। यस सेसनमा १ करोड ८४ लाख ८६ हजार ९३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४३ कम्पनीको ४५ हजार ६०२ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १५ कम्पनीको सेयर मूल्य बढ्दा २५ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।




.gif)



