images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च, बुधबार ...

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, बुधबार प्रतितोला कति ?

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, बुधबार प्रतितोला कति ?

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा आज नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । 

    images
    images

    यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १ सय ६५ रुपैयाँले बढेर तोलामा ४ हजार ४ सय २० रुपैयाँ कायम भएको हो । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend