images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

images
images
सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • काठमाडौं।  साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा ०.०१ अंक घटेर २५९५.०८ विन्दुमा झरेको छ।  यस सेसनमा १६ लाख ९७ हजार ९२६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ५१ कम्पनीको २ हजार ७३६ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १७ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend