काठमाडौं। नेप्सेमा एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ ।
आज पुस ६ गते बैंकको ६ प्रतिशत बोनस सेयर वापत ७७ लाख ६६ हजार ८१६ दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।बैंकको सूचिकृत भएको सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend