काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा ०.३८ अंक घटेर २६१४.६४ विन्दुमा झरेको छ। यस सेसनमा ९२ लाख ९२ हजार ६१६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५५ कम्पनीको १० हजार ४९१ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १७ कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।




.gif)



