images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • आज सुनको मूल्य तोलामा २ लाख...

आज सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ , कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ , कतिमा हुँदैछ कारोबार ?

images
images
आइतवार, पौष ६ २०८२
आइतवार, पौष ६ २०८२
  • काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको पहिलो कारोबारमा १०० रुपैयाँ घटेको हो । 

    images
    images

    आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ४ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार १०५ रुपैयाँ कायम भएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend