images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब...

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • काठमाडौं । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५.०३ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाखको सेयर कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज बाराही हाइड्रोको सर्वाधिक २४ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको १८ करोड ३५ लाख रुपैयाँ र तेस्रोमा बुटवल पावर कम्पनीको १६ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन २ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, सिन्धु विकास बैंकका लगानीकर्ताले ९.५६ प्रतिशतका दरले कमाएका छन् ।बाराही हाइड्रोका लगानीकर्ताले आज सर्वाधिक ४.७६ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend