images

२०८३ आश्विन २० गते

images
images
images

नेप्सेमा दुई कम्पनीको हकप्रद सेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको हकप्रद सेयर सूचिकृत

images
images
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार दुई कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । आज नेप्सेमा रिभर फल्स पावर र शिभ श्री हाइड्रोपावरको सेयर सूचिकृत भएको हो । 

    images
    images

    रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद सेयर वापत ७० लाख कित्ता र शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर वापत १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीहरुको सूचिकृत भएको उक्त सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend