images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेप्सेमा ५.७० अंकको वृद्धि, ४ अर्ब...

नेप्सेमा ५.७० अंकको वृद्धि, ४ अर्ब माथिको कारोबार

नेप्सेमा ५.७० अंकको वृद्धि, ४ अर्ब माथिको कारोबार

images
images
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • काठमाडौं। साताको चौथो कारोबार दिन नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५.७० को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाखको सेयर कारोबार भएको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

     युनियन हाइड्रोको सर्वाधिक २२ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा मञ्जुश्री फाइनान्सको १३ करोड ७६ लाख रुपैयाँ र तेस्रोमा ङादी ग्रुपको ११ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, एसवाई प्यानलका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।बाराही हइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend