images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २ अंकले बढ्यो...

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

images
images
बुधवार, पौष २ २०८२
बुधवार, पौष २ २०८२
  • आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा २.३३ अंकले बढेर २६२२.३२ विन्दुमा पुगेको हो । 

    images
    images

    आजको प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसतै ४ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.५८ अंकले बढेर ४५१.२६ विन्दुमा पुगेको हो । 

    आजको प्रि ओपन सेसनमा ५० कम्पनीको १ हजार ६०८ कित्ता सेयर ७० पटक खरिद बिक्री हुँदा ११ लाख १६ हजार ९१५ रुपैयाँको कारोबार भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend