images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुनको मूल्य एक हजार ७०० रुपैयाँले...

सुनको मूल्य एक हजार ७०० रुपैयाँले घट्यो, प्रतितोला कति ?

सुनको मूल्य एक हजार ७०० रुपैयाँले घट्यो, प्रतितोला कति ?

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५९ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार ७८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend