images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा ०.१९ अंक घटेर २६०१.८१ विन्दुमा झरेको छ।  यस सेसनमा १७ लाख ५४ हजार ७१२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ४२ कम्पनीको २ हजार ८२५ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १२ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend