images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • डा. प्रकाश श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा...

डा. प्रकाश श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा नियुक्त

डा. प्रकाश श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा नियुक्त

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्घाखाँचीका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए। 

    images
    images

    त्यस्तै सदस्यमा काठमाडौंका प्राडा. सुनिती श्रेष्ठ हाडालाई नियुक्त गरिएको उनले बताए। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend