images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • नेप्सेमा आज सामान्य अंकको वृद्धि, ३...

नेप्सेमा आज सामान्य अंकको वृद्धि, ३ अर्ब ४४ करोडको कारोबार

नेप्सेमा आज सामान्य अंकको वृद्धि, ३ अर्ब ४४ करोडको कारोबार

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ६.७४ अंकले घटेर २६०१.६१ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ । आज १५५ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज ङादी ग्रुपको सर्वाधिक १४ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा लक्ष्मी सनराइजको १४ करोड १५ लाख रुपैयाँ र तेस्रोमा नेपाल एसबिआई बैंकको १३ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन स्वस्तिक लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, एसवाई प्यानलका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।हिम स्टार उर्जाका लगानीकर्ताले आज सर्वाधिक ६.९५ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend