images

२०८३ आश्विन २० गते

images
images
images

विदेशी पेन्सन बैंकमा राख्दा अब बढी ब्याज पाइने

विदेशी पेन्सन बैंकमा राख्दा अब बढी ब्याज पाइने

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • काठमाडौँ । विदेशबाट आउने पेन्सन समेत रेमिट्यान्स खाता खोलेर राख्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्रमार्फत यस्तो व्यवस्था गरेको हो । 

    images
    images

    यसअघि वैदेशिक रोजगारीमा गएर रेमिट्यान्स पठाउनेको रकम मात्रै यस्तो खातामा राख्न पाउने व्यवस्था गरिएको थियो । अहिले रेमिट्यान्स खातामा साधारण खाताभन्दा कम्तीका १ प्रतिशत विन्दुले ब्याजदर बढी कायम गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । रेमिट्यान्स खातामा जम्मा गर्न पाइने भएसँगै यो रकममा पनि साधारण खाताभन्दा बढी ब्याज पाइने भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend