images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • २२ सय रुपैयाँले बढ्यो सुनको मूल्य,...

२२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

२२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • काठमाडौं । नेपाली बजारमा एकतोला सुनको भाउ २ लाख ५८ हजार नाघेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५८ हजार ८०० कायम भएको छ।

    images
    images

    अघिल्लो साताको अन्तिम दिन शुक्रबार ३ हजार ५०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५६ हजार ६०० पुगेको थियो।चाँदीको भाउ भने गत शुक्रबारको तुलनामा घटेको छ। आज ८० रुपैयाँले घटेर प्रतितोला चाँदी ३ हजार ८२५ रुपैयाँ पुगेको छ। शुक्रबार सोही परिमाणको चाँदी ३ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend