images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य...

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.३२ अंकले घटेर २६०७.०५ विन्दुमा पुगेको छ।

    images
    images

    प्रि ओपन सेसनमा ४८ वटा स्क्रिप्सको १४ हजार ४०१ कित्ता सेयर ७३ लाख ८१ हजार १८५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा २९ वटाको घट्यो। २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend