images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • ४६ लाख ५७ हजार कित्ता...

४६ लाख ५७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

४६ लाख ५७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४६ लाख ५७ हजार १ सय ४३ कित्ता शेयर सूचीकृत भएको छ । 

    images
    images

    खानीखोला हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १०० प्रतिशत हकप्रद बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend