images

२०८३ आश्विन २४ गते

images
images
images

सस्तियो पेट्रोलियम पदार्थ मूल्य, अब कुन सहरमा कति ?

सस्तियो पेट्रोलियम पदार्थ मूल्य, अब कुन सहरमा कति ?

images
images
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। 

    images
    images

    पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटेको छ। नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ।

    1.jpg

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend