images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • तोलामा ३ हजार ५ सय बढ्यो...

तोलामा ३ हजार ५ सय बढ्यो सुन, चाँदीमा दिनदिनै नयाँ रेकर्ड

तोलामा ३ हजार ५ सय बढ्यो सुन, चाँदीमा दिनदिनै नयाँ रेकर्ड

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ३ हजार ५ सयले बढेर तोलाको २ लाख ५६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो । 

    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ३९०५ रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार चाँदी तोलाको ३८०५  मा कारोबार भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend