images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • काठमाडौं । साताको पाँचौ कारोबार दिन प्रि ओपन सेसनमा ०.९२ अंक घटेर २६०८.१० विन्दुमा झरेको छ।  यस सेसनमा १ करोड ४३ लाख १ हजार ६२५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ५९ कम्पनीको ३४ हजार ६४ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend