images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • मौलाकाली केवलकारले आईपीओ अनुमति माग...

मौलाकाली केवलकारले आईपीओ अनुमति माग गर्दै सेवोनमा दियो निवेदन

मौलाकाली केवलकारले आईपीओ अनुमति माग गर्दै सेवोनमा दियो निवेदन

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आवेदन दिएको छ । कम्पनीले कार्तिक २४ गते बोर्डमा आवेदन दिएको हो।

    images
    images

    कम्पनीले १८ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको १८ लाख ७९ हजार १ सय ३० कित्ता सेयर निष्काशनको अनुमति मागेको हो । सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले नवलपरासीको गैंडाकोटमा रहेको मौलाकाली मन्दिर पुग्न मौलाकाली केवलकार संचालन गरिरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend