images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुरू भयो स्ट्रबेरीको सिजन, कति पर्छ...

सुरू भयो स्ट्रबेरीको सिजन, कति पर्छ किलोको?

सुरू भयो स्ट्रबेरीको सिजन, कति पर्छ किलोको?

images
images
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • बजारमा स्ट्रबेरीको सिजन सुरू भएको छ।फलफूल व्यवसायीका अनुसार अहिले नुवाकोट, काभ्रे, चितवन लगायतका क्षेत्रबाट स्ट्रबेरी आइरहेको छ। बजारमा मंसिरदेखि चैतसम्म स्ट्रबेरी आउँछ। त्यसमध्ये पुस र माघ मुख्य सिजन हो। 

    images
    images

    कालिमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य सूचीअनुसार स्ट्रबेरी प्रतिकिलो थोक मूल्य ४ सय ५० देखि पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।आपूर्ति बढेसँगै स्ट्रबेरीको मूल्य घट्दै जाने छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend