images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्दा चाँदी भने बढ्यो,...

सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, प्रतितोला कति ?

सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, प्रतितोला कति ?

images
images
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • काठमाडौं।  नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend