images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति...

फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • काठमाडौँ । मंसिरको २० दिनभित्र अण्डाको मूल्यमा चारपटक फेरबदल भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागु हुनेगरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकिएको छ । यो नयाँ निर्णयसँगै महिनाको सुरुवाती मूल्यको तुलनामा अहिले अण्डाको भाउ महँगिएको छ ।

    images
    images

    संघले सार्वजनिक गरेको तथ्यांक हेर्दा मंसिर ३ गते ४५० रुपैयाँ प्रतिक्रेट रहेको ठुलो अण्डाको मूल्य त्यसको २० दिनपछि अर्थात् मंसिर २३ गते आइपुग्दा ५६५ रुपैयाँ पुगेको छ । यस अवधिमा ठुलो अण्डा प्रतिक्रेट ११५ रुपैयाँले मूल्य वृद्धि भएको देखिन्छ । संघले सुरुमा मंसिर ३ गते, त्यसपछि ७ गते र १३ गते मूल्य बढाएको थियो । 

    Egg Price Mangsir 2

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend