images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • नेप्सेमा २१.४८ अंकको गिरावट, ५ अर्ब...

नेप्सेमा २१.४८ अंकको गिरावट, ५ अर्ब ३३ करोडको कारोबार

नेप्सेमा २१.४८ अंकको गिरावट, ५ अर्ब ३३ करोडको कारोबार

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • काठमाडौं। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३३ करोडको सेयर कारोबार भएको छ । आज ४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज सागर डिष्टिलरीको सर्वाधिक ४३ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा ङादी ग्रुप पावरको ३२ करोड ५२ लाख रुपैयाँ र तेस्रोमा बन्दीपुर केबलकार को १५ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।यसदिन २ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकका लगानीकर्ताले सर्वाधिक ० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।बुंगल हाइड्रोका लगानीकर्ता आज सर्वाधिक ८.५१ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend