images

२०८३ आश्विन २० गते

images
images
images

केराको भाउ घट्यो, दर्जनको कति ?

केराको भाउ घट्यो, दर्जनको कति ?

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • २१ मंसिर, काठमाडौं । स्थानीय बजारमा केराको भाउ घटेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार केराको भाउ घटेको देखाएको हो ।

    images
    images

    आज आइतबार केराको भाउ औसतमा प्रतिदर्जन २० रुपैयाँ घटेको छ ।हिजो शनिबार केरा थोकमा प्रतिदर्जन २ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने प्रतिदर्जन १ सय ९० रुपैयाँ कायम छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend