images

२०८३ आश्विन २० गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
शनिवार, मंसिर २० २०८२
शनिवार, मंसिर २० २०८२
  • काठमाडौँ, २० मंसिर। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । 

    images
    images

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 143.68 144.28
    EUR  (European Euro) 1 167.34 168.04
    GBP  (UK Pound Sterling) 1 191.55 192.35
    CHF  (Swiss Franc) 1 178.83 179.58
    AUD  (Australian Dollar) 1 95.29 95.69
    CAD  (Canadian Dollar) 1 103.06 103.49
    SGD  (Singapore Dollar) 1 110.91 111.37
    JPY  (Japanese Yen) 10 9.26 9.30
    CNY  (Chinese Yuan) 1 20.32 20.41
    SAR  (Saudi Arabian Riyal) 1 38.29 38.44
    QAR  (Qatari Riyal) 1 39.42 39.58
    THB  (Thai Baht) 1 4.51 4.53
    AED  (UAE Dirham) 1 39.12 39.28
    MYR  (Malaysian Ringgit) 1 34.95 35.10
    KRW  (South Korean Won) 100 9.75 9.79
    SEK  (Swedish Kroner) 1 15.26 15.33
    DKK  (Danish Kroner) 1 22.41 22.50
    HKD  (Hong Kong Dollar) 1 18.46 18.53
    KWD  (Kuwaity Dinar) 1 468.14 470.09
    BHD  (Bahrain Dinar) 1 381.14 382.73
    OMR  (Omani Rial) 1 373.19 374.75

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend