images

२०८३ आश्विन २२ गते

images
images
images

नेप्सेमा आरबीबी फोकस-४० को इकाई सूचिकृत

नेप्सेमा आरबीबी फोकस-४० को इकाई सूचिकृत

images
images
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • काठमाडौं।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आरबीबी फोकस–४० को इकाई सूचिकृत भएको छ ।बुधबार नेप्से र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडबीच प्रति इकाई मूल्य १० रुपैयाँ भएको क्रम संख्या १ देखि १२,५०,००,००० सम्मका कुल १२,५०,००,००० इकाई सामूहिक लगानी कोष आरविवि फोकस ४० सूचिकरण सम्झौता भएको हो ।

    images
    images

    कम्पनीले सर्वसाधारण समक्ष आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाई खुल्ला विक्री आव्हान गरेको थियो। यसरी वितरण गरिएको १२,५०,००,००० सामूहिक लगानी कोष इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली २०७४ बमोजिम सूचिकृत भएको हो ।उक्त म्युचुअल फण्ड आइतबारदेखि कारोबार सेरु हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend