images

२०८३ आश्विन १५ गते

images
images
images

भरतपुर अस्पतालमा भोलि आधा दिन मात्र ओपिडी र ओटी सेवा सञ्चालन हुने

भरतपुर अस्पतालमा भोलि आधा दिन मात्र ओपिडी र ओटी सेवा सञ्चालन हुने

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालको ओपिडी र ओटी सेवा भोलि दिउँसो १ बजेसम्म मात्र सञ्चालन हुने भएको छ।

    images
    images

    उधौली पर्वको सार्वजनिक बिदा भएकाले भोलि दिउँसो १ बजेसम्म मात्र अस्पतालको ओपिडी र ओटी सेवा सञ्चालन हुने भएको हो। इमरजेन्सी र अन्तरङ्ग सवा भने २४ सै घण्टा सञ्चालन हुने अस्पतालले जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend