images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण...

भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने

भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश वितरण नगर्ने

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले लगानीकर्तालाई लाभांश नदिने भएको छ ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो।

    images
    images

    मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेस गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend