विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनको अनुमति पाएको छ । लघुवित्तलाई नेपाल धितोप बोर्डले एफपीओ जारी गर्नका लागि अनुमति दिएको हो ।
लघुवित्तलाई बोर्डले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गर्नका लागि अनुमति दिएको हो । कम्पनीको एफपीओ १०० रुपैयाँ अंकित दरमा बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलले गर्नेछ ।




.gif)



