images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • नेपाल राष्ट्र बैंक बैंकिङ प्रणालीमा पैसा...

नेपाल राष्ट्र बैंक बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि फेरि ४० अर्ब तान्दै

नेपाल राष्ट्र बैंक बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि फेरि ४० अर्ब तान्दै

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज थप ४० अर्ब रूपैयाँ उठाउने भएको ।बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो । राष्ट्र बैंकले ३५ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ ।बोल गर्न सकिने रकम कम्तीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी पुस २० गते तोकिएको छ ।यसकोब्याजदरसमेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

    images
    images

    निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend