images

२०८३ आश्विन २० गते

images
images
images

सुप्रिम हेल्थ केयरको साधारणसभा आज

सुप्रिम हेल्थ केयरको साधारणसभा आज

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं । आज सुप्रिम हेल्थ केयरले साधारणसभा गर्न लागेको छ ।कम्पनीको रजिष्टर्ड कार्यालय वीरगञ्ज, पर्सामा बिहान ११ बजे सुरु हुने सभाले आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्न लागेको हो । साथै, गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।

    images
    images

    गत कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको थियो ।आईपीओ निष्कासनसमेत अन्य विविध प्रस्ताव पारित गर्नका लागि आज वार्षिक साधारण सभा गर्ने तयारी कम्पनीले गरेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend