images

२०८३ आश्विन २० गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
शनिवार, मंसिर १३ २०८२
शनिवार, मंसिर १३ २०८२
  • काठमाडौँ । मंसिर १३, नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 142.84 143.44
    EUR  (European Euro) 1 165.11 165.80
    GBP  (UK Pound Sterling) 1 188.67 189.46
    CHF  (Swiss Franc) 1 177.02 177.77
    AUD  (Australian Dollar) 1 93.20 93.59
    CAD  (Canadian Dollar) 1 101.71 102.14
    SGD  (Singapore Dollar) 1 110.01 110.47
    JPY  (Japanese Yen) 10 9.14 9.18
    CNY  (Chinese Yuan) 1 20.19 20.27
    SAR  (Saudi Arabian Riyal) 1 38.08 38.24
    QAR  (Qatari Riyal) 1 39.20 39.36
    THB  (Thai Baht) 1 4.44 4.46
    AED  (UAE Dirham) 1 38.89 39.05
    MYR  (Malaysian Ringgit) 1 34.57 34.71
    KRW  (South Korean Won) 100 9.71 9.75
    SEK  (Swedish Kroner) 1 15.03 15.10
    DKK  (Danish Kroner) 1 22.11 22.20
    HKD  (Hong Kong Dollar) 1 18.35 18.43
    KWD  (Kuwaity Dinar) 1 465.11 467.06
    BHD  (Bahrain Dinar) 1 378.90 380.49
    OMR  (Omani Rial) 1 371.01 372.57

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend