images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • मितेरी डेभलपमेन्ट बैंकको लाभांश सेयरधनीको खातामा...

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सेयरधनीको खातामा जम्मा

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सेयरधनीको खातामा जम्मा

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • काठमाडौं। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर ६ गते सम्पन्न २० औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको छ।बैंकको उक्त साधारणसभाले कात्तिक २२ गतेसम्म कायम आफ्ना सेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो।

    images
    images

    डिम्याट खातामा बैंक खाता अद्याधिक भएको सेयरधनीहरूलाई मंसिर ७ गतेदेखि नै आईएपीएस मार्फत नगद लाभांश पठाउन शुरू गरिएको बैंकले जानकारी दिएको छ।

    साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई यथाशीघ्र गर्न आग्रह गरेको छ भने कात्तिक २२ गतेसम्म सेयर धितो राखेर ऋण लिएका सेयरधनीले ऋण लिएको संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै बैंक खातामा लाभांश पठाइने बताएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend