images

२०८३ आश्विन १६ गते

images
images
images

माउन्टेन इनर्जीको बुक क्लोज मिति घोषणा

माउन्टेन इनर्जीको बुक क्लोज मिति घोषणा

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • माउन्टेन इनर्जी नेपाल लिमिटेडको बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैंठकले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । 

    images
    images

    यो आधारमा कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले मात्रै आगामी साधारणसभामा भाग लिन पाउने छन् । कम्पनीले १२ औँ वार्षिक साधारणसभा मंसिर २९ गतेका लागि घोषणा गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend