images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ३.६१ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ३.६१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ३.६१ अंकले बढ्यो नेप्से

images
images
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६१ अंक बढेर २६५४.६८ विन्दुमा पुगेको छ। यस सेसनमा २८ लाख ७१ हजार ७४७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ६८ कम्पनीको ५ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend