images

२०८३ आश्विन २० गते

images
images
images

प्राइम बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो । 

    images
    images

    संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend