images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.९७ अंक बढेर २६०१.२० विन्दुमा पुगेको छ। यस सेसनमा २ करोड ८ लाख ६५ हजार ६२३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ६२ कम्पनीको ४४ हजार ८६१ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा ३० कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend