images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

images
images
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • काठमाडौं।  नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आइतबार तोलामा ३ हजार १ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा ३ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend