images

२०८३ आश्विन १६ गते

images
images
images

डा केशर ढकाल स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त

डा केशर ढकाल स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • काठमाडौं ।  स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा केशर ढकाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहेका डा ढकाल विभागको महानिर्देशकमा नियुक्त भएका हुन्।

    images
    images

    यसअघि विभागका महानिर्देशक डा टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend