images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • सुनको मूल्य तोलामा ६ हजार ९००...

सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घट्यो,कति पुग्यो तोलाको ?

सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घट्यो,कति पुग्यो तोलाको ?

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो । 

    images
    images

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend