images

२०८३ आश्विन १७ गते

images
images
images

OPPO A6 Pro को किनमेलमा Enco Buds 3 Pro उपहार

OPPO A6 Pro को किनमेलमा Enco Buds 3 Pro उपहार

images
images
शनिवार, कार्तिक २९ २०८२
शनिवार, कार्तिक २९ २०८२
  • काठमाडौँ । कार्तिक २९,चीनको स्मार्टफोन ब्रान्ड OPPO ले आफ्नो नयाँ मोडल OPPO A6 Pro किनेका ग्राहकलाई Enco Buds 3 Pro उपहार दिने घोषणा गरेको छ। कम्पनीले यस अफरलाई सीमित अवधिका लागि सञ्चालन गरेको बताएको छ।

    images
    images

    यो अफर देशभरका ३८ भन्दा बढी OPPO अधिकृत बिक्रेता केन्द्रहरूमा उपलब्ध छ। अफर अन्र्तगत स्मार्टफोन खरिद गर्दा तीन हजार चार सय रुपैयाँ मूल्य पर्ने Enco Buds 3 Pro निःशुल्क पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार यो अफरले ग्राहकहरूको चासो र उपयोगकर्ता अनुभवलाई अझै बढाउने उद्देश्य राखेको छ। अफर अवधिभरमा ४०० भन्दा बढी ग्राहकले यो सुविधा प्राप्त गर्ने लक्ष्य राखिएको छ।

    images
    images

    OPPO ले भनिएको छ कि A6 Pro ले उत्कृष्ट क्यामेरा, आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र प्रदर्शन प्रदान गर्ने भएकाले यो फोन A–Series मा थप आकर्षण बनिरहेको छ।

    यस अफरले कम्पनीको ‘स्माइलि फेस’ अभियानसँग पनि मेल खाएको छ, जसअन्तर्गत ग्राहकलाई नयाँ फिचर, Color OS तथा अन्य सोभन्टवेयर सुधार मार्फत थप सहजता प्रदान गर्ने घोषणा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend