काठमाडौँ, २८ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ९५, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ४२, गोलभेँडा सानो प्रतिकिलो रु ८५, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ६५, आलु रातो ९भारतीय० प्रतिकिलो रु ४८, आलु सेतो प्रतिकिलो रु ४५, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३७ रहेको छ ।
यस्तै, गाजर ९लोकल० प्रतिकिलो रु १३०, गाजर ९तराई० प्रतिकिलो रु ११०, बन्दा ९लोकल० प्रतिकिलो रु ६५, काउली स्थानीय प्रतिकिलो रु १२०, काउली ९तराई० प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला ९लोकल० प्रतिकिलो रु ३०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु २००, मकै बोडी प्रतिकिलो रु १०० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु १४०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु १४०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु १००, परबर ९लोकल० प्रतिकिलो रु ८०, परबर ९तराई० प्रतिकिलो रु ९०, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ४५, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु ९०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ८०, सलगम प्रतिकिलो १३०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ८०, स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकिलो रु १८०, तोरीको साग प्रतिकिलो रु १००, मेथीको साग प्रतिकिलो रु २२०, हरियो प्याज प्रतिकिलो रु ११०, बकुला प्रतिकिलो रु १६०, तरुल प्रतिकिलो रु १००, च्याउ ९कन्य० प्रतिकिलो रु २५०, च्याउ ९डल्ले० प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ९५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २२०, पुदिना प्रतिकिलो रु ५५०, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३२०, केरा ९दर्जन० रु १४०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ४००, सुन्तला ९नेपाली० प्रतिकिलो रु १००, सुन्तला ९भारतीय० प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो ९लोकल० प्रतिकिलो रु १००, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ८०, निबुवा प्रतिकिलो रु ५०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २२०, मेवा ९नेपाली० प्रतिकिलो रु ७०, मेवा ९भारतीय० प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ७०, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु १२०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु १५०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो रु १२०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु २५०, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २००, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३४०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु २८०, ताजा माछा ९छडी० प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १२०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो ९लोकल क्रस० प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।




.gif)





