काठमाडौं । मितेरी डेभलपमेन्टले आफ्नो साढे १९ हजार कित्ता साधारण शेयर बिक्रीमा रहेको भन्दै सूचना निकालेको छ । बिहीबार बैंकले एक सूचना जारी गरी जयेन्द्र कुमार शर्माको नाममा रहेको १९ हजार ६ सय ४१ कित्ता शेयर बिक्रीमा रहेको भन्दै सूचना निकालेको हो ।
पहिलो चरणमा बैंकका संस्थापकहरूको लागि रहेको भन्दै संस्थापक शेयरधनीभित्रबाट कसैले पनि नकिनेमा सर्वसाधारणका लागि समेत खुला गरिने बताएको छ ।यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बिक्री प्रबन्धक प्रभु क्यापिटलमा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ ।




.gif)



