images

२०८३ आश्विन १५ गते

images
images
images
  • कर्पोरेट
  • माउन्ट अफ एक्सेलमा सिद्धार्थ बैंकका ग्राहकलाई...

माउन्ट अफ एक्सेलमा सिद्धार्थ बैंकका ग्राहकलाई ४० प्रतिशतसम्म छुट

माउन्ट अफ एक्सेलमा सिद्धार्थ बैंकका ग्राहकलाई ४० प्रतिशतसम्म छुट

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौँ, २५ कात्तिक ।सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।सम्झौता अनुसार, गोकर्णेश्वरस्थित माउन्ट अफ एक्सेलमा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ४० प्रतिशतसम्मको छुट पाउनेछन्।

    images
    images

    बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई छुटको सुविधा दिने मात्र होइन, नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्ने उद्देश्य पनि लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend