images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • प्रतितोला ४ हजार ९ सय रुपैयाँले...

प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ७० रुपैयाँ कायम भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend