images

२०८३ आश्विन २० गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

images
images
सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • काठमाडौं,२४ गते कार्तिक ।  नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँका कारोबार भएको थियो । 

    यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend