images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सिटी होटलको हकप्रद शेयर खरिदका लागि...

सिटी होटलको हकप्रद शेयर खरिदका लागि बोलपत्र खुला

सिटी होटलको हकप्रद शेयर खरिदका लागि बोलपत्र खुला

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं । सिटी होटल लिमिटेडले अवितरित हकप्रद शेयरको आजदेखि लिलाम बढाबढ गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीले १ बराबर ०.८० अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको जनाएको छ ।

    images
    images

    कम्पनीले शेयर किन्न इच्छुकहरूले यही कात्तिक ३० गतेभित्र कम्पनीको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड वा बैंकका विभिन्न शाखाहरूमा सम्पर्क गर्न सकिने जनाएको छ । कम्पनीको बोलकबोल गर्नका लागि रु १०० प्रतिकित्ता तोकिएको छ भने न्यूनतम १०० कित्ता शेयर किन्नैपर्ने हुन्छ ।

    कम्पनीले २१ लाख ५० हजार ४१८ कित्ता शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। सोमध्ये लकइनमा रहेको संस्थापक समूहको १९ लाख ८९ हजार ९९९ कित्ता र कर्मचारीहरुको तर्फबाट ६ हजार कित्ता रहेको छ भने लकइनमा नरहेको सर्वसाधारण समूहको १ लाख ५४ हजार ४१९ कित्ता रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend